Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालाको स्वास्थ्यमा गम्भिर समस्या, फेरि लगियो पाटन अस्पताल

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १३ : २७ मा प्रकाशित

तिलक कोइरालाको स्वास्थ्यमा गम्भिर समस्या, फेरि लगियो पाटन अस्पताल

आमरण अनसनरत तिलक काेइराकाे स्वास्थ्य अवस्था गम्भिर भएपछि अहिले उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे छ । यसअघि पनि कोइरालालाई मंगलबार अस्पताल लगिएकाे थियाे ।

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन  सुरू गरेका थिए । कोईरालाको अनसनमा लगानीकर्ता सम्बद्ध सबै संगठनहरु साथै विभिन्न राजनितीक दल र तिनका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको