Like us!
Follow us!
Connect us!
Watch us!

‘बोर्ड अध्यक्ष हमाल कुलमान घिसिङ जस्तै हुन्, उनलाई काम गर्न नदिन अनेकौ नौटन्की सुरु भएको छ’

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १० : ५७ मा प्रकाशित

‘बोर्ड अध्यक्ष हमाल कुलमान घिसिङ जस्तै हुन्, उनलाई काम गर्न नदिन अनेकौ नौटन्की सुरु भएको छ’

लगानीकर्ता नवराज दहालले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङ जस्तै भएको बताएका छन् । 

‘अरु जसले जेसुकै भनोस् मेरो मनले भन्छ धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल यस्तो पात्र हो जुन पात्रलाइ हामिले कुलमान घिसिङ सग तुलना गर्न सक्छौ’ उनले लेखेका छन् ‘राम्रो काम गरिरहेको मान्छेलाइ काम गर्न नदिन अनेकौ नौटन्की देखाउन सुरु भएको छ यस्ता हर्कत तुरुन्त बन्द गरिनु पर्छ, काम गर्छु भन्नेलाइ काम गर्न दिनुपर्छ, बजार सुधार भयो भने आफ्नो हाली मुहाली गुम्लाकि भनेर गिरोहहरु सक्रीय बन्न सक्छन सबैले सचेत गराउनु पर्छ है ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको