Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत एयरलाइन टिकट बुकिङमा २० % ‘क्यास व्याक’

अर्थ संसार

आइतबार, १२ असार २०७९, २० : ०० मा प्रकाशित

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत एयरलाइन टिकट बुकिङमा २० % ‘क्यास व्याक’

डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।
 

बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले  प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नुहुनेछ । डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप बैंकको मार्फत टिकट बुकिङमा ग्राहकलाई पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्नसक्नेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको