Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकका अध्यक्ष अर्यालको राजीनामा स्वीकृत

अर्थ संसार

सोमबार, १३ असार २०७९, १७ : ०९ मा प्रकाशित

नेपाल बैंकका अध्यक्ष अर्यालको राजीनामा स्वीकृत

नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालको राजीनामा स्विकृत भएको छ । सरकारको तर्फबाट सञ्चालक रहेका अर्याललाई बैंक सञ्चालक समितिको २०७८ भदौ १० गते बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

असार १२ गते अर्थमन्त्रालयले उनको राजिनामा स्विकृत भएको पत्र नेपाल बैंकलाई पठाएको हो ।

बैंकको सूचना यस्तो छः 

62b993bcabc93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको