Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सरकारको तर्फबाट नेपाल बैंकको सञ्चालकमा ज्ञावली नियुक्त

अर्थ संसार

विहीबार, १६ असार २०७९, १५ : ३३ मा प्रकाशित

नेपाल सरकारको तर्फबाट नेपाल बैंकको सञ्चालकमा ज्ञावली नियुक्त

नेपाल बैंक लिमिटेडको सञ्चालकमा गंगा प्रसाद ज्ञावली नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका सुमन राज अर्यालले राजिनामा दिएपछि उनको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयले गंगा प्रसाद ज्ञावलीलाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले एक सूचनामार्फत् जानकारी दिएको छ ।

असार १५ गते नै ज्ञावलीले पद तथा गाेपनिताकाे शपथ ग्रहण गरिसकेकाे बैंकले जनाएकाे छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62bd71b4250fc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको