Like us!
Follow us!
Connect us!
Watch us!

इङ्वा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १४ : ०७ मा प्रकाशित

इङ्वा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

इङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १८ कराेड रूपैयाँ बराबरकाे १८ लाख कित्ता आईपीओ निष्कासन गर्न हिजाे असार १६ गते, बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको