Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले आजैबाट व्याज बढेको भन्दै फोन गर्न सुरु गरिसके : अग्रवाल

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १७ : ३६ मा प्रकाशित

बैंकहरुले आजैबाट व्याज बढेको भन्दै फोन गर्न सुरु गरिसके : अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष महेश कुमार अग्रवालले बैंकहरुले आजैबाट व्याजदर बढेको भन्दै फोन गर्न सुरु गरिसकेको बताएका छन् ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेकाे तर बैंकहरुले अहिलेदेखि नै व्याजदर बढेको भन्दै फोन गर्न सुरु गरिसके बताए ।

वास्तवमा यो सही नभएकाे उनकाे धारणा छ । कमसेकम मौद्रिक नीति आइसके पछि जस्तो नीति आउँछ तेही गर्नुपर्ने उनी बताउँछन् । नियामकले नीति तयार नगर्दै बैंकहरु व्याज बढाउँदै हिँड्दा त्यति अनुशासन जस्तो नदेखिएकाे हुनाले यसलाई राष्ट्र बैंकले विचार गर्नुपर्ने देखिएकाे उनकाे तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको