Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा माओवादी केन्द्रद्धारा अर्थ संसारलाई वार्षिकोत्सवको शुभकामना

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०९ : १६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रद्धारा अर्थ संसारलाई वार्षिकोत्सवको शुभकामना

कुसुम मिडिया क्रियसनद्धारा सञ्चालित अर्थ संसारलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आठौं वर्ष पूरा गरी नवाैँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिएको छ । आर्थिक विषयवस्तुमा प्रमुखताका साथ समाचार सम्प्रेषण गर्ने अर्थ संसार साउन ६ गते शुक्रबारबाट नवाैँ वर्षमा प्रवेश गरेको छ ।

आफ्नो शुभकामना संदेशमा नेकपा (माओवादी केन्द्र) ले अर्थ संसारले मुलुकको अर्थराजनीति, अर्थतन्त्र, खेलकुद र मनोरञ्जन लगायतका क्षेत्रमा पुर्याएको योगदानमा उच्च सम्मान प्रकट गरेको छ । मुलुकको राष्ट्रिय स्वाधिनता, आत्मनिर्भर अर्थतन्त्र र खेलकुदको विकासका लागी मिडियाको निरन्तर खबरदारीको आवश्यकता रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

अर्थ संसार परिवारलाई आगामी दिनमा पनि निरन्तर उन्नती र सफलताको सदेच्क्षासहितको शुभकामना नेकपा माओवादी केन्द्रले व्यक्त गरेको छ । 

62da31e230b65.jpeg

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको