Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सव उपलक्ष्यमा अर्थ संसारलाई नेपाली कांग्रेसको शुभकामना

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १० : २३ मा प्रकाशित

वार्षिकोत्सव उपलक्ष्यमा अर्थ संसारलाई नेपाली कांग्रेसको शुभकामना

नेपाली कांग्रेसले आठौं वार्षीकोत्सवको उपलक्ष्यमा अर्थ संसार परिवारलाई बधाई तथा शुभकामना दिएको छ । कुसुम मिडिया क्रियसनद्धारा सञ्चालित अर्थ संसार साउन ६ गतेबाट ८ वर्ष पूरा गरेर ९ औं वर्षमा प्रवेश गरेको छ ।

अर्थ संसारले देशको आर्थिक पत्रकारीताको क्षेत्रमा पुर्याएको योगदान र अनवरत पत्रकारीताको सराहना पनि नेपाली कांग्रेसले गरेको छ । नेपाली कांग्रेसले मुलुकको उन्नतीको लागी आफ्नो पवित्र उद्देश्यमा कायम रहेर अर्थसंसार अगाडी बढ्ने विश्वास व्यक्त गरेको जनाएको छ ।

संस्थाको उत्तरोत्तर प्रगती र सफलताको कामना गर्दै नेपाली कांग्रेसले आगामी दिनमा पनि यस्तै सफलता प्राप्त भईरहने शुभेच्छा प्रकट गरेको छ ।
62da2b8e164d9.jpg

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको