Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाईड्रोपावरका सञ्चालकद्धारा राजिनामा, ५ महिना पछि मात्र सूचना सार्वजनिक

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १० : ३४ मा प्रकाशित

नेशनल हाईड्रोपावरका सञ्चालकद्धारा राजिनामा, ५ महिना पछि मात्र सूचना सार्वजनिक

नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक अतेन्द्र बहादुर श्रेष्ठले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

उनले आफ्नो पारिवारिक कारण देखाउदै २०७८ साल चैत्र ११ गते पदबाट राजिनामा दिएको कम्पनीले जनाएको छ । कम्पनीको २०७९ बैशाख २८ गते बसेको सञ्चालक समिती बैठकले श्रेष्ठको राजिनामा स्विकृत गरेको हो । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

62e75bc5e14ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको