Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिका व्यवस्था लागु गर्न राष्ट्र बैंकले संसोधन गर्यो 'एकीकृत निर्देशन, २०७८'(निर्देशनसहित)

अर्थ संसार

बुधबार, १८ साउन २०७९, १२ : ४७ मा प्रकाशित

मौद्रिक नीतिका व्यवस्था लागु गर्न राष्ट्र बैंकले संसोधन गर्यो 'एकीकृत निर्देशन, २०७८'(निर्देशनसहित)

नेपाल राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक तथा वित्तिय संस्थाहरुका निम्ति जारी गरिएको निर्देशन संशोधन गरेको छ । मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज मंगलबार निर्देशन जारी गरेको हो ।

बैंकले मौद्रिक नीतिमा गरिएका विभिन्न व्यबस्थाहरुको कार्यन्यनका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई यस्तो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस्

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको