Like us!
Follow us!
Connect us!
Watch us!

'लगानीकर्तालाई बचाउने बोलेर होइन काम गरेर हो, काम गर्न नसके मलाई पनि फाल्नुहोस्'

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १७ : ०४ मा प्रकाशित

'लगानीकर्तालाई बचाउने बोलेर होइन काम गरेर हो, काम गर्न नसके मलाई पनि फाल्नुहोस्'

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताहरु भएर नै आफू भएको र समग्र धितोपत्र बजारको अस्तित्व सम्भव रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजकाे आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

"हाम्रो काम भनेको नै लगानीकर्ताको संरक्षण हो लगानीकर्ताको विश्वास बिना धितोपत्र बजारको अस्तित्व सम्भव पनि छैन" उनले भने, "कार्यभार सुरु गरेदेखि नै लगानीकर्ताहरुको हितमा काम गरेको छु । लगानीकर्ता बचाऊने बोलेर होइन काम गरेर हो यदि मैले काम गर्न सकिँन भने तपाईंहरुले मलाई निकालेर फाल्न पनि सक्नुहुन्छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको