Like us!
Follow us!
Connect us!
Watch us!

२०७९ सालभित्रमै क्यापिटल मार्केट इन्स्टिच्युट खुल्छ : रमेश हमाल

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १७ : १७ मा प्रकाशित

२०७९ सालभित्रमै क्यापिटल मार्केट इन्स्टिच्युट खुल्छ : रमेश हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यही वर्षभित्रमै नेपालमा क्यापिटल मार्केट इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजकाे आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

'लगानीकर्तालाई बचाउने बोलेर होइन काम गरेर हो, काम गर्न नसके मलाई पनि फाल्नुहोस्'

"संभवतः यही २०७९ साल भित्रमै क्यापिटल मार्केट इन्स्टिच्युट स्थापना हुन्छ मैले आफ्नो कार्यकालको सुरुवात देखिनै भन्दै आएको यस्तो इन्स्टिच्युट नेपालको बजारको आवश्यकता पनि हो" उनले भने, "यसका विभिन्न प्रक्रियाहरू छन हामीले पाठ्यक्रम निर्माणको काम पनि सुरु गर्ने तयारी गरेका छौँ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको