Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कराेड कित्ता बाेनस सूचिकृत

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ११ : ३० मा प्रकाशित

नेप्सेमा ३ कराेड कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार एनटीसीकाे २० प्रतिशत बाेनस बापतकाे ३ कराेड कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

नेपाल टेलिकमकाे चैत्र २४ गते, बिहीबार सम्पन्न भएकाे १४ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे थियाे । 

62f1f4b5b9e3e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको