Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त

अर्थ संसार

बुधबार, २५ साउन २०७९, १० : ३२ मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त भएका छन् ।

नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाकाे असार १ गतेको पत्रानुसार अर्थ मन्त्रालयका सहसचिव ज्ञवालीलाई अध्यक्षमा नियुक्त गरिएकाे कम्पनीले जनाएकाे छ । 

नवनियुक्त अध्यक्षले असार ६ गते बीमा समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका पनि कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62f33a28c546b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको