Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक निरौंलाले दिए राजिनामा

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १० : ३१ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक निरौंलाले दिए राजिनामा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक रमेश कुमार निरौंलाले राजिनामा दिएका छन् ।

बैंकको साउन २६ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले उनको राजिना स्वीकृत गरेको बैंकले आज एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62f87e7d964e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको