Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबिका ग्राहकले बुद्ध एयर र यति एयरमा क्यासब्याक पाउने

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, ०८ : १३ मा प्रकाशित

एनएमबिका ग्राहकले  बुद्ध एयर र यति एयरमा क्यासब्याक पाउने

आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यति एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु.क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन । क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।

छुट सम्बन्धि थप जानकारीको लागी अब [email protected]/[email protected]  मा ईमेल गर्न सक्नेछन  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको