Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २४ लाख एक हजार कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, १३ : ४८ मा प्रकाशित

नेप्सेमा २४ लाख एक हजार कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबीआई बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे २४ लाख एक हजार ४ सय ८२ कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

नेपाल एसबीआई बैंक लिमिटेडले ५ वर्ष अवधि भएकाे वार्षिक १०.२५ प्रतिशत व्याज भएकाे "५ वर्ष, १०.२५% नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३" नाममा ऋणपत्र निष्कासन गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

6311b968a898d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको