Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१

अर्थ संसार

सोमबार, १० असोज २०७९, १६ : १९ मा प्रकाशित

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बीच मर्जर सम्झौता भएको छ । दुई बैंकबीच आज सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका छन् ।

यी दुई बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।  मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको