Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १७ : ०२ मा प्रकाशित

एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ । 

एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् ।

क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २०% वा रु. ५०० सम्मको क्यासब्याक पाउनेछन् । 

eNMB एप : एनएमबि बैंकको ग्राहकहरुले eNMB एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाऊनेछन् । त्यसकाे साथसाथै, eNMB एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा ने.रु. २०० सम्मको क्यासब्याक पाउनेछन् ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यास ब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् :
    
 

6332dcd673bae.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको