Like us!
Follow us!
Connect us!
Watch us!

‘निक्षेप राख्दा अनावश्यक जानकारी पेश गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रलाई नै घाटा’

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०९ : १८ मा प्रकाशित

‘निक्षेप राख्दा अनावश्यक जानकारी पेश गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रलाई नै घाटा’

नेपाल चेम्बर अफ कमर्सका  अध्यक्ष राजेन्द्र मल्लले बैंकमा निक्षेप राख्दा अनावश्यक जानकारी पेश गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रलाई नै घाटा पुगेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको बार्षिक जर्नल अर्थचित्र बिमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहमा बोल्दै मिश्रले यस्तो बताएका हुन् । 

उनले बैंकिङ प्रणाली थप सहज गराउनुपर्ने माग राखे । निक्षेप राख्दा अनावश्यक जानकारी पेश गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रलाई नै घाटा पुगेको उनको तर्क छ ।

‘कुनै व्यक्तिले बदमासी गरेर कमाएको पैसा देखिएको खण्डमा अनुसन्धानबाट त्यत्तिकै सरकारले थाह पाउँछ तर अन्य सोझा सिधा मान्छेलाई भने यो व्यवस्थाले थप मार परेको छ’उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको