Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार

आइतबार, ३० असोज २०७९, ११ : ४३ मा प्रकाशित

कुमारी बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

नेपाल राष्ट्र बैंकले कुमारी बैंक लिमिटेडकाे लाभांश स्वीकृत गरेकाे छ ।

बैंककाे असोज १४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत हाे । 

अब उक्त लाभांश बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको