Like us!
Follow us!
Connect us!
Watch us!

बिटक्वाइनको सेयरमूल्य २० हजार डलरमा

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, १६ : ४३ मा प्रकाशित

बिटक्वाइनको सेयरमूल्य २० हजार डलरमा

लोकप्रिय कृप्टोकरेन्सी बिटक्वाइनको मूल्य बीस हजार तीन सय त्रियासी अमेरिकी डलरमा आएको छ। अक्टोबरको अन्तिम साता वृद्धिको संकेत देखाएको बिटक्वाइन अन्त्यको २ दिन र नोभेम्बरमा भने गिरावट आएको छ। २१ हजार पुगेको बिटक्वाइन नोभेम्बर २ मा २०३८३ मा आएको छ। 

पछिल्लो ३ महिनामा बिटक्वाइनले २१ हजारको बिंदु कटाउन सकिरहेको छैन। 

बिटक्वाइन गत १ वर्ष देखि निरन्तर घटिरहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको