Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सकाे डिसीईओमा दुवाडी नियुक्त

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १२ : २५ मा प्रकाशित

समृद्धि फाइनान्सकाे डिसीईओमा दुवाडी नियुक्त

समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको वैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।

वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा रही कार्य गरेका थिए ।

साथै, हालै सो संस्थाका प्रमुख व्यवस्थापक विनोद राज पौडेलको  नायव महाप्रबन्धक पदमा बढुवा भएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको