पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी सहित अन्य ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक र्यालीका क्रममा खानमाथि गोली प्रहार भएको हो ।
उनको खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको बताइएको छ । उनलाई गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस