Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीकाे आन्दोलन : "बैंक हामीलाई प्यारो छ, ब्याजवृद्धिले गाह्रो छ"

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, ११ : १७ मा प्रकाशित

व्यवसायीकाे आन्दोलन : "बैंक हामीलाई प्यारो छ, ब्याजवृद्धिले गाह्रो छ"

नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर बृद्धिको विरुद्धमा आज माइतीघरमा आन्दोलन गरिरहेकाे छ । महासंघले अहिले ११ बजेदेखि ब्याजदर वृद्धिको विरोधमा शान्तिपुर्ण विरोध प्रदर्शन गरेकाे हाे । 

यतिबेला उनीहरूले "बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो छ" काे नारासहितका विभिन्न ब्यानरहरू बाेकिरहेका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीहरुले धान्नै नसक्ने गरी क्रणको ब्याजदर वृद्धि गरेको हुँदा त्यसका वृरुद्धमा मौन आन्दोलनको आयोजना गरिएको महासंघले जनाएको छ । 

6364a525b19a0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको