Like us!
Follow us!
Connect us!
Watch us!

१४ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्दै नागरिक लगानी कोष

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, ११ : २५ मा प्रकाशित

१४ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्दै नागरिक लगानी कोष

नागरिक लगानी कोषले १४ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले १४ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुसंग प्रस्ताव माग गरेको हो । 

कोषले सोमबार क वर्गका बैंकहरुसंग प्रस्ताव आह्वान गरेको छ । कोषले उक्त रकम १ बर्षे मुद्दती निक्षेपमा राख्ने समेत जनाएको छ । 

निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी मिति  भोली मंशिर ३० गते दिउसो २ बजेभित्र लाहाछाप सहितको सिलबन्दी प्रस्ताब बुझाउन आग्रह गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको