Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ११ : १० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे हिजाे कार्तिक २९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भइ बैंककाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । 

सूचना हेर्नुहाेस् :

6374753d1b506.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको