Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा २९ वर्षीय योगेश गौचन निर्वाचित

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, १२ : ०१ मा प्रकाशित

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा २९ वर्षीय योगेश गौचन निर्वाचित

मुस्ताङ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनी २९ वर्षका हुन ।

उनले आफ्ना निकतम प्रतिस्प्रधी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मताले पराजित गर्दै विजयी भएका हुन् । 

थकालीले ३ हजार ९ सय ९२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्प्रधी तुलाचनले ३ हजार ७८ मत मात्र पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको