Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरले गर्याे बम्पर लाभांश घाेषणा, कति छ बाेनस ?

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १६ : ११ मा प्रकाशित

रिडी पावरले गर्याे बम्पर लाभांश घाेषणा, कति छ बाेनस ?

रिडी पावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

कम्पनीकाे आज मंसिर ६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयाेगबाट स्विकृत भएर कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

637ca41e274b6.JPG

याे पनि हेर्नुहाेस् :

Indepth: Ridi Power मा किन यति धेरै आकर्षण? के गर्दैछ कम्पनी? लगानीकर्ताहरूले के आश गर्न सक्छन् ?

637ca41e274b6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको