Like us!
Follow us!
Connect us!
Watch us!

फराकिलो मतान्तरले उपेन्द्र यादवलाई हराउँदै सीके राउत बने विजयी

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १६ : २९ मा प्रकाशित

फराकिलो मतान्तरले उपेन्द्र यादवलाई हराउँदै सीके राउत बने विजयी

फराकिलो मतान्तरले उपेन्द्र यादवलाई हराउँदै सीके राउत विजयी बनेका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका हुन् ।

उनले ३५ हजार ४२ मत प्राप्त गरी जित हासिल गरेका छन् । यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ६९ मत पाएका छन् । जस अनुसार राउतले यादवलाई १८ हजार ६३ मतान्तरले हराएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको