Like us!
Follow us!
Connect us!
Watch us!

देश हल्लाउँदै घण्टी : चितवन-२ मा रवि लामिछानेकाे शानदार जीत

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, ११ : ४० मा प्रकाशित

देश हल्लाउँदै घण्टी : चितवन-२ मा रवि लामिछानेकाे शानदार जीत

यसपालीकाे चुनावमा स्वतन्त्र उम्मेद्ववारहरूकाे छुट्टै राैनक देखिएकाे छ । स्वतन्त्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीले सम्रग देश हल्लाई रहेकाे छ । 

घन्टीकै कुरा गर्नुपर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा शानदार जित हासिल गरेका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतले जितेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको