Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे लाभांश राष्ट्र बैंकबाट स्विकृत

अर्थ संसार

मंगलबार, १३ मंसिर २०७९, ११ : ०० मा प्रकाशित

प्रभु बैंककाे लाभांश राष्ट्र बैंकबाट स्विकृत

नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेडकाे लाभांश स्विकृत गरेकाे छ । 

बैंककाे मंसिर १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र १.५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । राष्ट्र बैंकले साेही लाभांश स्विकृत गरेकाे हाे । 

अब उक्त प्रस्तावित लाभांश बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6385960a2040b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको