Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकले गर्यो नगद लाभांश घोषणा

अर्थ संसार

मंगलबार, २० मंसिर २०७९, १० : १२ मा प्रकाशित

एनएमबी बैंकले गर्यो नगद लाभांश घोषणा

एनएमबी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

बैंकको मंसिर १९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

638ec6d5e7ef4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको