Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको बैंक खातामा, नआए के गर्ने ?

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, ०७ : ४३ मा प्रकाशित

नेपाल लाईफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको बैंक खातामा, नआए के गर्ने ?

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । इन्स्योरेन्सलेले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।

इन्स्योरेन्सको वार्षिक साधारण सभाले पारित गरेको करसहित १५.७८९५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा बैंकको मंसिर ९ गतेबाट क्रमश जम्मा गरिरहेको जनाएको छ । 

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको