Like us!
Follow us!
Connect us!
Watch us!

एकर्ड फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, १६ : १३ मा प्रकाशित

एकर्ड फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

एकर्ड फर्मास्युटिकल्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ करोड ६ लाख ९० हजार ९ सय रूपैयाँ बराबरकाे ७ लाख ६ हजार ९ सय ९ कित्ता आईपीओ निष्कासन गर्न पाैष ४ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

63a431935b89d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको