प्रभु बैंक लिमिटेडको २१ औँ साधारण सभा आज बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सम्पन्न भएकाे छ ।
सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । यसका साथै, सभाले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस