Like us!
Follow us!
Connect us!
Watch us!

राकेश झुनझुन्वालाको मृत्युपछि कसले ब्यबस्थापन गरिरहेको छ ३३ हजार करोड भारुको पोर्टफोलियो

अर्थ संसार

सोमबार, १८ पुस २०७९, १४ : ०४ मा प्रकाशित

राकेश झुनझुन्वालाको मृत्युपछि कसले ब्यबस्थापन गरिरहेको छ  ३३ हजार करोड भारुको पोर्टफोलियो

१४ अगस्ट २०२२ मा भारतीय वारेन बफेट नामले परिचित लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा हृदय घातको कारण निधन भएको थियो। उनको निधन लगत्तै उनले होल्ड गरेका विभिन्न शेयरहरुको मूल्य घटेको थियो। ४३ भारुमा ५००० कित्ता टाटा चियाको सेयर खरिद गरेर लगानीको दुनियामा प्रवेश गरेका झुनझुन्वालाको यात्रा ३२ हजार करोड भारुको साथ टुंगियो। 

नको मृत्यु पछि उनको पोर्टफोलियो राकेश झुनझुन्वाला र उनकी श्रीमती रेखा झुनझुन्वालाले सुरु गरेकाे RARE ENTERPRISE ले  ब्यबस्थापन गरिरहेको छ | RARE ENTERPRISE राकेश झुनझुन्वाला र उनकी श्रीमती रेखा झुनझुन्वाला को नामको पहिलो अक्षर बाट राखिएको थियो। 

राकेश झुनझुन्वाला र उनकी श्रीमती रेखा झुनझुन्वाला सन २००३ मा संयुक्त रूपमा सुरु गरेको RARE ENTERPRISE बाट शेयरबजारमा कारोबार गरिरहेका थिए। इन्टरप्राइजेजमा अन्य इन्भेष्टमेन्ट विज्ञले झुनझुनवालाको मातहतमा रहेर कारोबार गर्ने गर्दथे।

उनको पोर्टफोलियो होल्ड - DEC 22 

STOCK

HOLDING VALUE (RS.)

SEP 2022 HOLDING %

Titan Company Ltd.

12,164.9 Cr

5.50%

Star Health and Allied Insurance Company Ltd.

5,793.4 Cr

17.40%

Metro Brands Ltd.

3,222.5 Cr

14.40%

Tata Motors Ltd.

1,404.2 Cr

1.10%

Crisil Ltd.

1,102.3 Cr

5.50%

Fortis Healthcare Ltd.

970.9 Cr

4.70%

Indian Hotels Company Ltd.

890.6 Cr

2.10%

Canara Bank

795.8 Cr

1.50%

Federal Bank Ltd.

676.1 Cr

2.60%

NCC Ltd.

611.7 Cr

12.60%

Aptech Ltd.

547.9 Cr

43.80%

Tata Communications Ltd.

545.2 Cr

1.60%

Rallis India Ltd.

415.4 Cr

9.40%

Jubilant Pharmova Ltd.

409.6 Cr

6.80%

Escorts Kubota Ltd.

376.7 Cr

1.40%

Karur Vysya Bank Ltd.

356.5 Cr

4.40%

Nazara Technologies Ltd.

347.2 Cr

10.00%

Jubilant Ingrevia Ltd.

266.2 Cr

3.20%

Agro Tech Foods Ltd.

162.3 Cr

8.20%

Va Tech Wabag Ltd.

153.8 Cr

8.00%

Anant Raj Ltd.

95.5 Cr

3.10%

     
     

Wockhardt Ltd.

69.4 Cr

2.10%

D B Realty Ltd.

43.5 Cr

1.50%

Dishman Carbogen Amcis Ltd.

43.4 Cr

3.20%

Man Infraconstruction Ltd.

32.3 Cr

1.20%

Singer India Ltd.

32.2 Cr

7.90%

Orient Cement Ltd.

29.8 Cr

1.20%

Prozone Intu Properties Ltd.

8.1 Cr

2.10%

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको