Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयका दुई सचिव हेरफेर

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १३ : ३९ मा प्रकाशित

अर्थ मन्त्रालयका दुई सचिव हेरफेर

सरकारले अर्थ मन्त्रालयकाे सचिवमा तोयम रायालाई ल्याएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गर्दै  अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याएको हाे ।

तोयम राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए । त्यस्तै, घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको