Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १९ : ३५ मा प्रकाशित

निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

आज बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले माघ महिनाबाट निक्षपको ब्याजदर घटाउने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका नव नियुक्ति अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ब्याजदर घटाउने निर्णय गरेको अर्थसंसारलाई जानकारी दिए  । 

बैठकले हाली दिइरहेको ब्याजदर ९.५० प्रतिशतले घटाउने निर्यण गरेको हो अब निक्षपमा अधिकतम ११ प्रतिशसम्म मात्र ब्याज दिन पाइने छ अहिले बैंकहरुले १२.१३३ प्रतिशत ब्याज दिइरहेका छन् ।

त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको