Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको ब्याजदर परिमार्जन

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, ०६ : ४० मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको ब्याजदर परिमार्जन

सांग्रिला डेभलपमेन्ट बैंकले फागुन महिनाबाट लागुहुने गरि माघ २९ गते सार्वजनिक गरेको ब्याजदरमम परिमार्जन गरेको छ । बैंकले आज एक सुचना प्रकाशन गर्दै साग्रिला मुद्दति धमाका योजनामा केहि परिमार्जन गरेको छ । 

बैंकका अनुसार अब साग्रिला मुद्दति धमाका योजनामा रकम जम्मा गर्दा १२ बर्ष ५ महिना २२ दिनमा मुद्दती रकम ४ गुणाले बढ्ने छ भने २० बर्ष ८ महिना १७ दिनमा १० गुणाले बढ्ने छ ।

बैंकले प्रकाशन गरेको सुचनाः

63eadc523dd10.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको