Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माईक्रोफाइनान्सको नयाँ ब्याजदर, कर्जाको ब्याजभन्दा बेसरेट धेरै

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, ०७ : ५३ मा प्रकाशित

मेरो माईक्रोफाइनान्सको नयाँ ब्याजदर, कर्जाको ब्याजभन्दा बेसरेट धेरै

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले नयाँ व्याजदर प्रकाशन गरेको छ । संस्थाले विभिन्न खातामा फागुन ११ गतेबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

संस्थाले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार संस्थाले बचत खातामा न्यूनतम ७.५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याज दिनेछ । संस्थाको कर्जाको ब्याज १५ प्रतिशतसम्म तोकिएको छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार संस्थाको आधार दर १८.६९ प्रतिशत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको