Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले घटाएर प्रकाशित गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ०६ : १५ मा प्रकाशित

नबिल बैंकले घटाएर प्रकाशित गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

नबिल बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा चैत्र १ गते, बुधबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने छ । बैंकले बचत खाताको न्यूनतम ब्याजदर ६.४२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको हो । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदरः

640fc0a7c81bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको