Like us!
Follow us!
Connect us!
Watch us!

१५ तस्विरमा हेर्नुहाेस् नबिल बैंककाे एजीएम

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, १४ : १८ मा प्रकाशित

१५ तस्विरमा हेर्नुहाेस् नबिल बैंककाे एजीएम

नबिल बैंक लिमिटेडकाे ३८ औँ वार्षिक साधारण सभा आज पुस २९ गते, शुक्रबार सम्पन्न भएकाे छ । उक्त साधारण सभा सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा आयाेजना गरिएकाे थियाे ।

नबिल बैंककाे एजीएमबाट ३०% लाभांश पारित

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।  

१५ तस्विरमा हेर्नुहाेस् यसरी सम्पन्न भयाे नबिल बैंककाे एजीएम

63c117e87c0f7.jpg 63c117e8e3709.jpg 63c117e8e9b98.jpg 63c117e97bf95.jpg 63c117e9b4296.jpg 63c117e9e7879.jpg 63c117ea1d183.jpg 63c117ea25ee0.jpg 63c117ea57701.jpg 63c117ea6adf6.jpg 63c117eb22431.jpg 63c117eb4ead9.jpg 63c117eb5c4d0.jpg 63c117eb7a3af.jpg 63c117eb8f87c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको