Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७३ लाख २३ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, १२ : ३९ मा प्रकाशित

नेप्सेमा ७३ लाख २३ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार साविककाे नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४ प्रतिशत बाेनस बापतकाे ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

बैंककाे पाैष ७ गते सम्पन्न भएकाे ३६औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बाेनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको