Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

अर्थ संसार

आइतबार, २२ माघ २०७९, १६ : ०२ मा प्रकाशित

सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेकाे छ ।

आज भएको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । रास्वपाले सरकार छाडे पनि सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । 

सोही निर्णयको औपचारिक जानकारी दिन रास्वपाले अहिले पत्रकार सम्मेलन गर्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको