Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीलाई हरि ढकालको प्रश्न- ‘पूँजीबजार सुधारका कार्यक्रम के छन् ?’

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, १४ : ३७ मा प्रकाशित

अर्थमन्त्रीलाई हरि ढकालको प्रश्न- ‘पूँजीबजार सुधारका कार्यक्रम के छन् ?’

सांसद हरि ढकालले पूँजी बजार सुधारका कार्यक्रम के छन् भनी अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई प्रश्न गरेका छन् ।

हिजो (आइतबार) सेयर बजार घटेको स्मरण गराउँदै उनले सेयर बजार नेपाली अर्थतन्त्रको ऐनासमेत भएको स्मरण गराउँदै सो विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको