Like us!
Follow us!
Connect us!
Watch us!

माधवकुमार नेपाल राष्ट्रपति बन्ने दौडमा, पुरानो गठबन्धनका तीन दलको बैठक बस्दै

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १४ : ५० मा प्रकाशित

माधवकुमार नेपाल राष्ट्रपति बन्ने दौडमा, पुरानो गठबन्धनका तीन दलको बैठक बस्दै

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहसँग छलफल गरेका थिए । 

सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए ।  

सा्रेतका अनुसार कांग्रेससँग साँझ ६ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ५ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको