Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको शाखा कमलविनायक भक्तपुरमा पनि

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १५ : ५३ मा प्रकाशित

एभरेष्ट बैंकको शाखा कमलविनायक भक्तपुरमा पनि

एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्गसेवा र सुबिधाहरु उपलब्ध गराउदै आएको छ । 

जस अन्र्तगत बैंकले भक्तपुरको कमलविनायकमा पनि १ सय २४औं शाखा उद्घाटन गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको