Like us!
Follow us!
Connect us!
Watch us!

मलाई राजीनामा दिन लगाउन खोजिँदैछ: बालेन

अर्थ संसार

शनिबार, १३ फागुन २०७९, १५ : २० मा प्रकाशित

मलाई राजीनामा दिन लगाउन खोजिँदैछ: बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेबुकमार्फत् यस्तो जानकारी गराएका हुन । 

' मेयर पदबाट आज मलाई राजीनामा दिन लागाउन खोजिँदैछ, यो देश कैले पनि बन्दैन ' उनले लेखेकाछन् ।

63f9d77aefae9.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको